logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा बिहानै ६ दशमलब १ रेक्टर स्केलको भूकम्प


अंकुरण खबर
1.04K
Shares

भारतमा शुक्रबार बिहानै भूकम्पको झट्का महसुस गरिएको छ।

६ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको रोयटर्सले जनाएको छ। खबरअनुसार म्यान्यमार र भारतको सीमा क्षेत्रमा यो भूकम्पको झट्का महसुस गरियो।

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्पको धक्का १४० किलोमिटर टाढासम्म महसुस गरिएको थियो। भूकम्प १२ किलोमिटर मुनीबाट आएको हो।

कोलकत्तादेखि बंगलादेशको चिटगाउँसम्म भूकम्पको झट्का महसुस भएको थियो।