मंगलबार इन्डोनेसियाको फ्लोरेस समुन्द्र नजिकै एक ठाँउमा ७.६ म्याग्नीच्युडको भूकम्प गएको छ ।
यस अघि गत आइतबार राती पनि मालुकु प्रान्तमा केन्द्रविन्दु भएर ५.६ म्याग्नीच्युडको भूकम्प आएको थियो ।
भूकम्प गए पछि एक हजार किलोमिटर टाढादेखि आँधीको संभावना रहेको अधिकारीहरुले जनाएका छन् ।