logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जम्मु-कश्मीरमा मुठभेड, दुई अज्ञात आतंकवादी मारिए


अंकुरण खबर
1.014K
Shares

भारत र पाकिस्तानको विवादित क्षेत्र जम्मु र कश्मीरको कुलगाम जिल्लाको रेडवानी क्षेत्रमा मुठभेड भएको छ ।

बुधबार राति सुरक्षा बल र आतंककारीहरू बीच मुठभेड हुँदा दुई अज्ञात आतंकवादी मारिएको त्यहाँको प्रहरीले जनाएको छ।

हाल सुरक्षा अपरेसन चलिरहेको र घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।