भारतको पञ्जाबमा १९ वर्षअघि जोडिएको शरीर भएर जन्मिएका जुम्ल्याहा दाजुभाइलाई आमाबुवाले परित्याग गरेका थिए ।
तिनै दाजुभाइको अहिले चर्चा भइरहेको छ ।
सोहना सिंह र मोहना सिंहले एउटा सरकारी कम्पनीमा इलेक्ट्रिसियनको काम पाएका छन् ।
बीबीसीको सहयोगमा हेर्नुहोस् यो रोचक भिडियो :