logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फेब्रुअरी २१ देखि अस्ट्रेलियाको सिमाना सबैको लागि खुला हुने


अंकुरण खबर
975
Shares

फेब्रुअरी २१ देखि अस्ट्रेलियाको सिमाना सबैको लागि खुला हुने भएको छ ।

कोरोना भाइरसको प्रकोपका कारण दुई वर्षदेखि बन्द रहेको सिमाना अब सबैका लागि खुला हुने भएको हो ।

फेब्रुअरी २१ तारिखदेखि अस्ट्रेलिया सबैको लागि खुला हुने त्यहाँका प्रधानमन्त्री स्कट मरिसनले जानकारी दिएका छन् । यद्यपी अस्ट्रेलिजा जान मानिसहरुले खोप भने लगाएको हुनुपर्छ ।

सीमा क्षेत्र खुला भएपछि अस्ट्रेलिया घुम्न र पढ्न जान चाहनेहरु खुशी भएका छन् । एजेन्सी