logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युक्रेन युद्ध रोक्नेबारे पुटिने यसो भने


अंकुरण खबर
1.183K
Shares

रुसले युक्रेनमा आफ्नो सैन्य अभियान कहिले रोक्न भन्नेबारे जनाएको छ ।

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनसँग फोनमा कुराकानी गर्दै रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनले रुससँग लड्न छाडि आफूहरुको माग मानेपछि मात्र सैन्य अभियान रोक्न बताएका हुन् ।

रूसले युक्रेनमा स्थल, वायु र नौसेनाद्वारा गरिएको एक विशेष सैन्य अप्रेसन हो । राष्ट्रपति पुटिन युक्रेनका ‘नाजीकरण’ लाई समाप्त गर्न यो जरुरी छ। राष्ट्रपति पुटिनले हमला योजनाका अनुसार चलिरहेको छ र यो आफ्नो समयमा छ ।

पश्चिमा विश्लेषकहरुले भने युक्रेनमा रुसी अभियान राम्रोसँग चल्न सकेको छैन ।