logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकाको एक सबवेमा भएको विस्फोटमा १३ जना घाइते


अंकुरण खबर
806
Shares

अमेरिकामा न्युयोर्कको ब्रुकलिनको एक सबवे स्टेशनमा भएको गोलाबारीमा भएको गोलाबारीमा कम्तिमा पनि १३ जना घाइते भएका छन् ।

स्थानीय मिडिया रिपोर्टका अनुसार, सनसेट पार्कमा ३६ मा स्ट्रीट स्टेशनमा स्थानीय समय अनुसार मंगलबार विहान साढे ८ बजे गोली चलेको थियो ।

घटनास्थल को तस्बिरमा स्टेशनको फर्शमा यात्री रगताम्मे अवस्थामा थिए । घटनास्थलमा विस्फोटक उपकरण पनि पाइएको बीबीसीले जनाएको छ ।

संदिग्ध आक्रमणकारीको खोजी भइरहेको जनाइएको छ ।