logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

अफगान विद्यालयमा विस्फोट


अंकुरण खबर
520
Shares

काबुल–पश्चिम काबुलको एउटा विद्यालयमा तीन ओटा विस्फोट भएका छन् ।

विस्फोटमा धेरै मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ ।

‘माध्यामिक विद्यालयमा तीनवटा विष्फोट भएका छन् । विस्फोटमा शिया समुदायका मानिसहरू हताहत भएका छन्’, समूहका खालिद जद्रानले भने । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विस्फोटको जिम्मा कुनै समूहले लिएको छैन् ।