logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुसको दुईवटा गस्ती जहाजालाई ड्रोनमार्फत् आक्रमण गरी ध्वस्त बनायौं : युक्रेन


अंकुरण खबर
611
Shares

रुसको दुईवटा गस्ती जहाजालाई ड्रोनमार्फत् आक्रमण गरी ध्वस्त बनाइदिएको युक्रेनी सेनाले दाबी गरेको छ।

ब्ल्याक सीमा गस्ती गरिरहेको अवस्थामा रुसी गस्ती पानी जहाज ध्वस्त बनाइदिएको युक्रेनी सेनाले सोमबार जानकारी दिएको हो।

आफ्नो आक्रमणपछि रुसी जहाजहरु समुद्रमा डुबेको उनीहरुको भनाइ छ।

सेनाले दिएको जानकारीअनुसार रुसका रेप्टर क्लास बोट ध्वस्त बनाइएका हुन्। बीबीसी