logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा २ जनाको मृत्यु, १ घाइते


अंकुरण खबर
585
Shares

अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक निजी विश्वविद्यालय नजिक बुधबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ ।

अर्का एक जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

अनुसन्धानकर्ताहरूले स्थानीय समय अनुसार बिहान २ः१५ बजे रिभरसाइड शहरको पियर्स स्ट्रिटको ११००० ब्लकमा रक्तपात भएको जानकारी प्राप्त गरेपछि त्याहाँ पुगेका थि ए।

घटना बारे अनुसन्धान जारी छ ।