भ्लादिमिर पुटिन (रुसी राष्ट्रपति) युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायले जनाएको छ ।
युक्रेनले आफ्नो राजधानी किएभ कब्जा गर्ने प्रयासको प्रतिरोध गरेपछि रुसले डोनबास क्षेत्रमा आफ्ना सेनालाई केन्द्रीत गरेको छ ।
युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेन्स्कीले युक्रेनी सफलताले रुसी सेनालाई बिस्तारै खार्किभबाट बाहिर धकेलिरहेको जनाएको छन ।