logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा पनि अकासियो मूल्यवृद्धि


अंकुरण खबर
1.703K
Shares

केही महिनायता लगातार दोहोरो अंकमा मूल्यवृद्धि हुँदै आएको छ ।

स्टेट बैंक अफ इन्डियाको एक रिपोर्टअनुसार अप्रिल महिनामा थोक सामानकै मूल्यवृद्धि दर १५.०८ प्रतिशत पुगेको छ ।

यो पछिल्लो १३ महिनायता सबैभन्दा धेरै हो ।

खाद्यान्न, पेय पदार्थ तथा पेट्रोल, डिजेल, ग्यासलगायत इन्धनको मूल्यमा दिनप्रतिदिन बढोत्तरी भइरहेको रिपोर्टमा उल्लेख छ ।

सामानहरूको खुद्रा मूल्यमा पनि ७.७९ प्रतिशले वृद्धि भएको छ ।

यो वृद्धिलाई पनि पछिल्लो ८ वर्षयताकै अधिक मानिएको छ ।