रूसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको दाबी युक्रेनले गरेको छ।
देशको पूर्वी सीमा क्षेत्रमा पृथकतावादीले कब्जा गरिरहेकै ठाउँमा रूसले कब्जा गरेको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले ‘हाम्रो कुल भूभागको झन्डै २० प्रतिशत भूभाग रूसले कब्जा गरेको छ ’ भनेका छन ।
उनले निराश नहुन र कुनै पनि हालतमा पछाडि नहट्न सबैलाई आग्रह गरे।