logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म:म अड्केर एक व्यक्तिको मृत्यु


अंकुरण खबर
2.613K
Shares

भारतको नयाँ दिल्लीमा एक ५० वर्षका रक्सीले मातेका मानिसको म:म अड्केर मृत्यु  भएको छ ।

पोस्टमार्टममा, सीटी स्क्यान प्रयोग गरेर हेर्दा , उनको वाइन्डपाइपमा म:म अड्किएको पत्ता लागको थियो ।

एम्सका फोरेन्सिक विज्ञहरूले म:म, एक सडक खाना हो , जुन चिप्लो र नरम हुन्छ जसले गर्दा राम्ररी चपाउन नपाउदै निलिने हुन्छ | यसरी नै उक्त व्यक्तिको मृत्यु भएको हुन सक्ने विज्ञले जनाएका छन् |
यस केसपछि एम्सका विज्ञहरूले ‘होसियारीसाथ निल्न’ सचेत गराएका छन् ।