logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा गोली चल्दा ६ जनाको मृत्यु, २४ जना घाइते


अंकुरण खबर
1.144K
Shares

अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यका अनुसार घटनामा कम्तीमा २४ जना घाइते भएका छन् । एक बन्दुकधारीले उत्सव सुरु भएको केही मिनेटपछि एउटा पसलको छतबाट परेडमा गोली चलाएका थिए ।

गोली चलेपछि सर्वसाधारण मानिस आतंकित बनेर भाग्दै गरेको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ । बन्दुक हमलाबारे प्रहरीले अनसन्धान सुरु गरेको छ ।