logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय सेना प्रमुख नेपाल आउँदै, पाँच दिन नेपाल बस्ने


अंकुरण खबर
1.196K
Shares

भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् ।

पाँच दिने नेपाल भ्रमणका लागि  सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन ।

नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौं देखि २३ सम्म पाण्डे नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।