logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पुटिनको सेना परिचालन आदेश कमजोरीको संकेतः अमेरिका


अंकुरण खबर
1.313K
Shares

राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी भूभागमा आंशिक सेना परिचालन गर्न दिएको आदेश आंशिक कमजोरीको संकेत भएको  युक्रेनका लागि अमेरिकी राजदूतले बुधबार बताएकी छिन् ।
जनमत संग्रह र सेना परिचालन रुसी असफलता को संकेत हो राजदूत ब्रिजेट ब्रिंक एक ट्विटर सन्देशमा लेखेकी छिन् । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक सैन्य परिचालनको आदेश दिएका थिए  । राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण जारी राख्दै अर्थतन्त्रलाई ‘युद्धकालीन चरणमा’ राख्नको लागि देशमा आंशिक सैन्य परिचालनको घोषणा गरेको बताएका छन् ।