logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रसंघको महासभामा शेहबाज सरिफले भने—पाकिस्तानीको जीवन परिवर्तन भएको छ


अंकुरण खबर
754
Shares

पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले विनाशकारी बाढीलाई ध्यानमा राख्दै जलवायु प्रकोप आफ्नो देशमा मात्र सीमित नराख्ने बताएका छन् । राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले यस्तो भनाई राखेका हुन् ।
‘पाकिस्तानमा जे भयो अव रहने छैन’ उनले भने । ‘पाकिस्तानले ग्लोबल वार्मिङको प्रभावको यो भन्दा कडा र विनाशकारी उदाहरण कहिल्यै देखेको छैन । पाकिस्तानीको जीवन सधैंको लागि परिवर्तन भएको छ ।