logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

लिबिया झडपमा ३२ जनाको मृत्यु


अंकुरण खबर
975
Shares

त्रिपोली / लिबियाली सेना र सशस्त्र समूहबीच आइतबार भएको झडपमा मृत्यु हुनेको संख्या ३२ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । झडपमा दर्जनौँ मानिस घाइते भएका छन् ।
सशस्त्र समूहले बिहीबारदेखि लिबियाका अस्पतालमा हमला गरेका छन् । आक्रमणमा दर्जनौँ अस्पतालमा क्षति पुगेको छ । आक्रमणबाट ६ वटा अस्पतालमा क्षति भएको छ ।
सरकारले सशस्त्र फौजले युद्ध अपराध गरेका जनाएको छ । दुई वर्षअघि सशस्त्र सेनाले राजधानीलाई जबर्जस्ती कब्जा गर्ने प्रयास गरेको थियो ।