logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वकपको ड्युटी गर्दागर्दै ढलेका सेक्युरिटी गार्डको अवस्था गम्भीर


अंकुरण खबर
1.17K
Shares

कतारमा जारी फिफा विश्वकपको क्रममा ड्युटीमा गर्दागर्दै लुसेल स्टेडियममा ढलेका एक सेक्युरिटी गार्डको अवस्था गम्भीर रहेको छ।

शनिबार लुसेल स्टेडियममा ड्युटीको क्रममा ढलेर गम्भीर घाइते भएका एक सेक्युरिटी गार्डलाई तत्काल अस्पताल लगिएको र उपचार पछि पनि अवस्था गम्भीर रहेको कतारको सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) को सर्वोच्च समितिले जनाएको छ।