logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनमा कोरोना संक्रमण फेरि बढ्यो


अंकुरण खबर
3.029K
Shares

चीनमा कोरोना भाइरसको सङ्क्रमण दर फेरि बढ्न थालेको छ।

शून्य कोभिड नीति लगभग सकिएको अवस्थामा सङ्क्रमितको सङख्या बढ्न थालेको हो।

शून्य कोभिड नीतिको चौतर्फी विरोध भएपछि चीनले उक्त नीति लगभग स्थगित गरेपछि संक्रमण तीव्रगतिमा बढिरहेको बीबीसीले जनाएको छ।

संक्रमण दर बढ्दै जाँदा अस्पतालमा दबाब बढिरहेको समाचारमा उल्लेख गरिएको छ। बिहीबार मात्र चीनमा दुई हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।