logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बलिउड नायिका दिशा पतानीको बोल्ड तस्बिर


अंकुरण खबर
1.989K
Shares

बलिउड नायिका दिशा पतानीले बोल्ड तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा उनी समुन्द्र किनारमा बिकिनीमा छिन् ।

तस्बिरमा उनको पाइला पानीमा छ । रातो बिकिनिमा दिशा हर्षित मुडमा छिन् । पृष्ठभूमीमा समुन्द्रको सुन्दर दृश्य छ । आकाशमा केही बादल समेत देखिएको छ । स्रोत दिशा पतानी ट्वीटर