logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्यारेबियन क्षेत्रमा गयो शक्तिशाली भूकम्प


अंकुरण खबर
1.469K
Shares

क्यारेबियन क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । जमैकाको समुद्री तट र पूर्वी क्युबाको बीचमा रहेको क्यारेबियन सागरमा मंगलबार साँझ ७.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

अमेरिकाको भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पका कारण मेक्सिकोदेखि फ्लोरिडा लगायतका ठाउँमा शक्तिशाली झट्का दिएको थियो ।

भूकम्प लगत्तै केही समयका लागि अमेरिकाको फ्लोरिडासम्म सुनामीको चेतावनी जारी गरिएको थियो । तर अहिलेसम्म कसैको मृत्यु भएको खबर छैन ।