logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिनियाँ कम्युनिष्ट पार्टीका ४९ सदस्यको मृत्यु


अंकुरण खबर
3.055K
Shares

चीनमा सामुदायिक सेवामा खटिएका ५३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि परिचालन भएका ५३ जनाको मृत्यु भएको ग्लोबल टाइम्सले जनाएको छ । मृत्यु हुनेमा ४९ जना चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का सदस्य रहेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी  (CPC) ले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आफ्ना सबै सदस्यलाई परिचालन हुन निर्देशन दिएको छ ।