logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यौनकर्मी महिलालाई पठाएको लाजमर्दो म्यासेज छोरीलाई पुगेपछि…


अंकुरण खबर
2.951K
Shares

यौनकर्मी महिलालाई पठाएको म्यासेज भुलवस आफ्नै छोरीलाई पुगेपछि के हालत भयो होला  ?  हालै अमेरिकामा एक महिलाले आफ्ना श्रीमानको त्यस्तो हर्कतका बारेमा ब्लगमार्फत बताएकी छन् ।
ती महिलाले ब्लगमा लेखेकी छिन् उनका श्रीमान्ले आफ्नी छोरीलाई निकै अश्लील म्यासेज पठाएका थिए । ती व्यक्तिले यौ८नकर्मी महिलालाई पठाउन खोजेको म्यासेज झुक्किएर छोरीकहाँ पुगेको बताइएको छ । म्यासेज हेरेपछि छोरी डराएर आमाकहाँ गएकी थिइन् । आमाले म्यासेज हेरेपछि तत्कालै सम्बन्ध विच्छेद गर्ने निर्णय गरिन् । ब्लगमा लेखिएअनुसार ती व्यक्तिले दुई यौनकर्मी महिलालाई यो म्यासेज लेखेका थिए ।
म्यासेजमा ती युवतीहरुलाई आफूले बारमा भेट्ने उल्लेख थियो । यसबाहेक म्यासेजमा ती दुई यौनकर्मी महिलालाई घर आउने अफरसहित अन्य सबै कुरा विस्तारमा लेखिएको थियो । यो सबै १४ वर्षकी छोरीले पढिन् ।आमाबाबु सम्बन्धविच्छेद गरेर छुट्टिने र पिताले यस्तो काम गरेपछि उनीहरुका १४ र १७ वर्षका दुई छोरी डिप्रेसनको शिकार भएको र उनीहरुको काउन्सिलिङ भइरहेको बताइएको छ । एजेन्सी