logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमितले फोक्सोमा यस्तो क्षति, हेर्नुहोस् सार्वजनिक भयो भिडियो


अंकुरण खबर
962
Shares

कोरोना भाइरस (कोभिड-१९) संक्रमणले मानिसको फोक्सोमा भएको क्षतिको भिडियो सार्वजनिक भएको छ ।

अमेरिकाको वाशिङ्‌टन डीसीस्थित जर्ज वाशिङ्‌टन विश्वविद्यालय अस्पतालले सार्वजनिक गरेको उक्त भिडियोमा कोरोना संक्रमित एक ५९ वर्षीय व्यक्तिको फोक्सोको अवस्था देखाइएको छ ।

भिडियोमा देखाइए अनुसार उक्त फोक्सोमा देखिने निलो भाग स्वस्थ हो भने पहेँलो भाग कोरोना संक्रमणले बिगारेको हो ।

हेर्नुहोस् भिडियो: