logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बेलायतका प्रधानमन्त्रीलाई नै कोरोना संक्रमण


अंकुरण खबर
962
Shares

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई नै कोरोना संक्रमण भएको छ।

उनी कोरोना भाइरसको संक्रमण हुने विश्वमै पहिलो कार्यकारी प्रधानमन्त्री बनेका छन्। संक्रमणको पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् ।

जोनसनले आफूमा कोरोना भाइरसको संक्रमण भएको जानकारी शुक्रबार ट्वीट मार्फत दिएका हुन्।