logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दिल्लीमा दुई चिकित्सक कोरोना संक्रमित


अंकुरण खबर
962
Shares

भारतीय राजधानी नयाँ दिल्लीको सफदरजंग अस्पतालमा कार्यतर दुई चिकित्सक कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

समाचार एजेन्सी प्रसार भारती न्यूज सर्भिसलाई उद्धृत गर्दै बीबीसीले कोराना भाइरस संक्रमितको उपचारमा संलग्न दुई चिकित्सकमा संक्रमण देखिएको जनाएको छ ।

चिकित्सक संक्रमित भएपछि उनीहरूको सम्पर्कमा आएका १६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।