logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चर्चित अभिनेता खानको निधनले बलिउड शोकमा


अंकुरण खबर
1.066K
Shares

चर्चित बलिउड अभिनेता इरफान खानको निधनले धेरैको धेरैको आँखाबाट आशु खसेको छ।

कोरोनाको कहरकाबीच बुधबार मुम्बईस्थित कोकिलाबेन अस्पतालको सघन उपचार कक्षमा खानले अन्तिम सास फेरेका हुन।

५४ बर्षका खान न्यूरोएन्डोक्राइन ट्यूमर रोगबाट पीडित थिए। ४ दिन अघि आफ्नी आमा गुमाएका अभिनेता खानले बुधबार आफू पनि सदाका लागि अस्ताए।

अभिनेता खानको निधनले बलिउडमा शोकमा डुबेको छ। कलाकार, नेता देखि शुभचिन्तकहरुले खानप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।