logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

परिणीति चोपडाको बाथबटमा बसेको तस्बिर भाइरल


अंकुरण खबर
1.079K
Shares

अभिनेत्री परिणीति चोपडा यतिबेला आउने फिल्मको सुटिङमा व्यस्त रहेकी छन् । उनी सुटिङको लागि लन्डन पुगेकी छन् ।

हलिउड फिल्म द गर्ल दि ट्रेन को हिन्दी रिमेकमा अभिनय गर्न उनी लन्डन पुगेकी हुन् । उनको यस फिल्मको लागि तयार भएको पहिलो लुक्स सार्वजनिक भएको छ । जुन तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

पेल होकिङको चर्चित उपन्यास ‘द गर्लओन द ट्रेन’ को सुटिङ चलिरहेको छ । एजेन्सी