logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फ्रान्समा कोरोना भाइरसको संक्रमणबाट २८ हजारभन्दा बढीको मृत्यु


अंकुरण खबर
780
Shares

फ्रान्समा पछिल्लो २४ घण्टामा १३१ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै त्यहाँ मृत्यु हुनेको संख्या २८ जहार २३९ पुगेको छ । २४ घण्टामा ३५८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै कुल संक्रमित संख्या १ लाख ७९ हजार ९२७ पुगेको छ ।

त्यहाँ यो समाचार तयार पार्दासम्म ६१ हजार ७२८ जना संक्रमणमुक्त भएका छन् भने ८९ हजार ९६० जनाको उपचार भइरहेको छ ।