logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण दिल्लीका चर्चित चिकित्सकको मृत्यु


अंकुरण खबर
780
Shares

दिल्लीका एक वरिष्ठ चिकित्सक जितेन्द्र नाथ पान्डेयको कोरोनाभाइरस (कोभिड १९) का कारण शनिबार निधन भएको छ ।

समाचार एजेन्सी पिटिआईका अनुसार ७९ वर्षका जितेन्द्र नाथ पान्डेय दिल्लीस्थित एम्स अस्पतालका निर्देशक तथा चर्चित चिकित्सक थिए ।

एम्सका निर्देशक डाक्टर रणदीप गुलेरियाले डा. जितेन्द्रको कोरोना टेस्ट मंगलबार पोजेटिभ आएको बताएका छन् । एजेन्सी