logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट अमेरिकामा एकैदिन ८ सय ९ जनाको मृत्यु


अंकुरण खबर
819
Shares

महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण अमेरिकाम एकैदिन ८ सय बढीको मृत्यु भएको छ ।

वर्लडमिटरको बिहान ६ बजेसम्मको तथ्याङक अनुसार अमेरिकामा एकैदिन ८ सय ९ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने २५ हजार ५५७ जना नायँ संक्रमित थपिएका छन् ।

त्यस्तै अमेरिकामा कुल संक्रमितको संख्या २२ लाख ३३ हजार ९ सय ७५ पुगेको छ । जसमध्ये ९ लाख १५ हजार २०७ जना संक्रमित उपचारपछि घर फर्केका छन् ।