logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मास्क नलगाउने यात्रुलाई विमानबाट उतारियो


अंकुरण खबर
988
Shares

अमेरिकामा मास्क नलगाएको भन्दै एक यात्रुलाई विमानबाट उतारिएको छ।

न्युयोर्कबाट डल्लास जान लागेको उडानमा यात्रा गर्न लागेका ब्रैन्डन स्ट्राकालाई उडान विमानले टेकअफ गर्नु ठिकअघि उतारिएको हो।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म हवाई यात्रामा मास्क लगाउन कानुनी रुपमा अनिवार्य गरिएको छैन।

तर, विमान कम्पनीले आफ्नो तजबिजमा हवाई यात्राको नियम भने बनाउन सक्छन्। बीबीसी