logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साउदीका शासक अचानक अस्पताल भर्ना


अंकुरण खबर
3.029K
Shares

साउदी अरबका ८४ वर्षीय शासक सलमान बिन अब्दुल अजिज स्वास्थ्यमा समस्या बढेपछि अस्पताल भर्ना भएका छन् ।

राजधानी रियादको ‘किङ फैसल स्पेसलिस्ट अस्पतालमा उनको भर्ना गरिएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार चिकित्सकले उनको पित्त थैली सुनिएको हुँदा छालासम्बन्धी समस्या आउनसक्ने बताएका छन् ।

साउदीका राजा सलमान संसारकै सबैभन्दा ठूलो तेल आयातकर्ता देशका शासक हुन् । एजेन्सी