logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार कोरोना संक्रमित थप


अंकुरण खबर
689
Shares

भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार ६४ कोरोना संक्रमित फेला परेका छन् ।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या २२ लाख १५ हजार ७४ पुगेको छ ।

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ४४ हजा ३८६ पुगिसकेको छ । बीबीसीका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट एक हजार सात जनाको मृत्यु भएको छ ।