logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘सडक-२’ को ‘ट्रेलर’ ‘रिलिज’ भएसँगै ‘ट्रोल’ भईन् आलिया (ट्रेलरसहित)


अंकुरण खबर
1.157K
Shares

बलिउड अभिनेत्री आलिया भट्टको फिल्म सडक-२ को ट्रेलर रिलिज भएको छ ।

उक्त फिल्मको ट्रेलरको पोस्टर रिलिज भएसँगै आलिया सामाजिक सञ्जालमा ट्रोल बनेकी छन् । फिल्मलाई नेगेटिभ फिडब्याक मात्र आईरहेको छ ।

साथै यूट्युबमा लाइकको साटो डिसलाईक धेरै आईरहेको छ । महेश भट्टको निर्देशनमा बनेको सडक २ आलियाको लागि ठूलो फिल्म मानिएको छ ।

उनले पितासँग मिलेर प्रोजेक्टमा धेरै मिहेनत गरेकी छन् । एजेन्सी