logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा पक्राउ परे ड्रग डिलर, बढ्ने भो रियाको चिन्ता


अंकुरण खबर
1.3K
Shares

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको घटनामा उनकी गर्लफ्रेन्ड रिया चक्रवर्ती र उनका भाइ शौविक चक्रवर्ती अहिले न्यायिक हिरासतमा छन् । तर, अब उनीहरुका लागि चिन्ताको विषय थप बढ्ने भएको छ ।

सोमबार भारतको प्रहरीले सूर्यदीप मल्होत्रा नामका एक व्यक्तिलाई पक्राउ गरेको छ । भारतीय मिडियाका अनुसार उनी लागुऔषध कारोबारी हुन् ।

अब उनीसँग पनि रियाले कारोबार गरेको हुनसक्ने बताइएको छ । यही कारण रियालाई थप समस्या हुन लागेको हो । एजेन्सी