logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जहाजमा राखिएको कन्टेनरमा आगो लाग्यो, सवार थिए चालक दलका १५ सदस्य


अंकुरण खबर
689
Shares

पश्चिम बंगालको समुन्द्री तटबाट गएको एक मालबाहक जहाजमा राखिएको एक कन्टेनरमा सोमवार आगो लागेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यसको जानकारी दिएका छन् । जहाजमा चालक दलका १५ सदस्य रहेको बताइएको छ ।

क्षति बारे विवरण आउन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।