logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ८७ लाख 


अंकुरण खबर
728
Shares

कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ८७ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८७ लाख ८९ हजार २०४ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ८३ हजार ५८८ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ९५ हजार ९७ संक्रमितको मृत्यु भइसकेको छ ।