logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जो ‘बेबी बम्प शो’ का कारण चर्चामा आए…


अंकुरण खबर
871
Shares

सामान्यतया गर्भवती हुँदा महिलाहरू घरभित्रै सीमित हुन्छन्। बढी आराम गर्नुपर्ने हुँदा उनीहरू बाहिर जानसमेत सक्दैनन्।

बढी कामसमेत नगर्न सल्लाह दिइन्छ। तर, बलिउडका केही अभिनेत्रीहरू भने गर्भवती हुँदासमेत चर्चामा आए।

उनीहरूले गर्भवती अवस्थामा रमाइलो गरेका थिए। उनीहरू ‘बेबी बम्प शो’ गर्ने प्रतिष्पर्धामा देखिए, जसले गर्दा उनी चर्चामा रहे। एजेन्सी