logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

फ्रान्समा एकै दिन ६० हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
598
Shares

कोरोना भाइरस महामारीको दोस्रो लहरबाट प्रभावित भएको फ्रान्समा एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार फ्रान्समा ६० हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार फ्रान्समा अहिलेसम्म १७ लाख ९ हजार भन्दा बढिमा संक्रमण पुष्टि भएको छ ।