logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

माल्दिभ्समा काजलको हनिमुन (तस्बिरसहित)


अंकुरण खबर
1.69K
Shares

साउथ फिल्म तथा बलिउडकी चर्चित अभिनेत्री काजल अग्रवाल ३० अक्टोबरका दिन विवाह बन्धनमा बाँधिएकी छिन्।

उनले व्यवसायी गौतम किचलूसँग विवाह गरेकी हुन् । उनीहरु अहिले माल्दिभ्समा हनिमुन मनाइहेका छन् ।

काजलले माल्दिभ्स पुगेर तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । तस्बिरमा काजल समुद्रको किनारामा रातो रङको पहिरनमा देखिएकी छिन् ।

उनका तस्बिरहरु फ्यानहरुले मनपराएका छन् । उनका तस्बिरमा राम्रा प्रतिक्रियाहरु आएका छन् ।