logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वमा एकैदिन १५ हजार ७ सय ३५ जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
1.378K
Shares

विश्वमा एकैदिन १५ हजार ७ सय ३५ जना कोरोना संक्रमितको मृत्यु भएको वल्डोमिटर्सले जनाएका छ ।

यसरी विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ लाख ६ हजार १७ पुगेको छ ।

सबै भन्दा धेरै संक्रमित अमेरिकामा मरेका छन् । अमेरिकामा एकैदिन ३९ सय ५५ जनाको मृत्यु भएको छ । भारतमा एकैदिन १ सय २७ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा एकैदिन १२ सय ६ जनाको मृत्यु भएको छ । त्यस्तै बेलायतमा एकैदिन १६ सय ३१ जनाको कोरोना संक्रमणबाट ज्यान भएको छ ।