logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ब्राजिलमा कोरोनाबाट एकैदिन ३ हजार ३ सय ६८ जनाको मृत्यु


अंकुरण खबर
1.222K
Shares

ब्राजिलमा एकैदिन ८३ हजार ३९ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी ब्राजिलमा कोरोना संक्रमितको संख्या एक करोड २४ लाख ९० हजार ३ सय ६२ पुगेको छ ।
ब्राजिलमा कोरोनाबाट एकैदन ३ हजार ३ सय ६८ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख १० हजार ६ सय ९४ पुगेको छ । त्यस्तै ब्राजिलमा एक करोड ८९ लाख ९ हजार ६ सय २७ जना संक्रमित उपचारपछि निको भएका छन् । एजेन्सी