logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा ११ करोड बढीले लगाए कोरोनाविरुद्धको खोप


अंकुरण खबर
988
Shares

अमेरिकामा कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक डोज लगाउनेको संख्या ११ करोड ७१ लाख नाघेको छ।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अनुसार अहिलेसम्म १८ करोड ३४ लाख डोज कोरोना खोप दिइएको छ। जसमध्ये सात करोड ६ लाखभन्दा बढीले पूरा डोज लिइसकेका छन्।

अमेरिकामा फाइजर र मोडेर्नाको खोप दिइँदै आएको छ। फाइजरको खोप दुई डोज लगाउनुपर्छ भने मोडेर्नाको खोप एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनले जनाएको छ।