logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डोनाल्ड ट्रम्पले भनेः नियम संगत भए महाभियोगको सामना गर्छु


अंकुरण खबर
1.105K
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगकको सामना गर्न तयारी भएका छन्। मंगलबार ह्वाइट हाउसमा ट्रम्पले महाभियोग नियम संगत हुनुनपर्ने बताएका छन्।

अमेरिकी कंग्रेसको तल्लो सदनको प्रवक्ता नेन्सी पेलोसीले ट्रम्पलाई महाअभियोग लगाउने बताएकि थिइन्। पेलोसी डेमोक्रेटको पार्टीको संसद हुन ।

डेमोक्रेटस द्बारा लगाइएको महाअभियोगको प्रस्तावलाई सहयोग गर्न तयार रहेको ट्रम्पले बताए। उनले भने,ु डेमोक्रेटसले मलाई अधिकार दिन्छ भने महाभियोगको परीक्षामा सहभागी हुन कुनै अप्ठयारी हुनेछैन। मंगलबार व्हाइट हाउसले पत्रकार सम्मेलन गर्दै राष्ट्रपतिलाई हटाउनलाई यस्तो गरिरहेको बताएको थियो ।

नेन्सी पेलोसीले २४ सेप्टेम्बरमा ट्रम्प विरुद्ब महाभियोगको परीक्षण गर्ने उनले बताएकि थिइन्। ट्रम्प विरुद्ब युक्रेनको राष्ट्रपति वोलोडाइमर जेलेंस्की डेमोक्रेट नेता जो बिडेन र उनको छोरा बेटे हंटरको विरुद्ब भ्रष्ट्राचार मामिलामा जाँच गर्न दबाब दिएका थिए । एजेन्सी