logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

अफगानिस्तानमा विद्यालयनजिक विस्पोट, २५ जनाको मृत्यु, ५२ घाइते


अंकुरण खबर
1.586K
Shares

अफगानिस्तानको काबुलस्थित एक विद्यालयनजिक विस्फोट हुँदा २५ जनाको मृत्यु भएको छ भने ५२ जना भन्दा बढी घाइते भएका छन् ।

अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता तारिक अरियानले समाचार एजेन्सील एएफपीसँग विस्फोटमा परी २५ जनाको मृत्यु भएको र ५२ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।

अफगानिस्तानमा पटक पटक यस्ता विस्पोट हुँदा धेरै जन धनको क्षति हुने गरेको छ । विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।