logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा कोरोना विरुद्धको खोप लगाएका युवामा मुटुसम्बन्धि समस्या


अंकुरण खबर
858
Shares

अमेरिकामा सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले गरेको एक अनुसन्धानले कोराना विरुद्धको खोप लगाएका तीनसय जना युवाहरुमा मुटुसम्बन्धि समस्या देखाएको जनाएको छ।

सीडीसीका निर्देशक डा. रान्शेल वेलेन्स्कीले दुई करोड युवालाई खोप लगाउँदा समस्या देखिएका युवाको संख्या निकै कम भएपनि यसलाई नजरअन्दाज गर्न नहुने बताएका छन्।

यो अनुसन्धान पछि पनि खोप नीतिमा कुनै परिवर्तन नहुने पनि बताइएको छ। एजेन्सी