logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कुन देशमा कति छ कोरोना संक्रमितको संख्या, विस्तृतमा हेर्नुहोस्


अंकुरण खबर
728
Shares

कोरोना भाइरसको महामारीले सम्पूर्ण विश्वलाई प्रभावित पारेको छ ।

हालसम्म विश्वभर १८ करोड १५ लाख ३२ हजार ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने जसमध्ये ३९ लाख ३२ हजार ४३६ जनाको मृत्यु भएको छ ।

वर्ल्डो मिटरको आँकडा अनुसार कूल संक्रमितमध्ये १६ करोड ६० लाख ६४ हजार ११६ जना निको भइसकेका छन् र एक करोड १५ लाख ३६ हजार २९ जना संक्रिय संक्रमितहरू रहेका छन् ।

पछिल्लो २४ घण्टामा विश्वभर थप ३ लाख ६३ हजार ७३४ नयाँ संक्रमित थपिएका छन् । यसैगरी ७ हजार ३६४ संक्रमितको मृत्यु र ३ लाख ११ हजार ९३२ संक्रमित निको भएका छन् ।

२४ घण्टाको अवधिमा सबैभन्दा धेरै संक्रमित थपिने देशहरुमा ब्राजिल रहेको छ । ब्राजिलमा यस अवधिमा ६४ हजार १३४ संक्रमित थपिएका छन् भने १ हजार ५४७ संक्रमितको मृत्यु र ३३ हजार ८९४ जना निको भएका छन् ।

सोही अवधिमा भारतमा भने ४९ हजार ८५१ जना संक्रमित थपिदा १ हजार २५६ जनाको मृत्यु र ५७ हजार ७७६ जना संक्रमणमुक्त भएका छन् ।

विस्तृतमा हेर्नुस्:

1.JPG